Category: Uncategorized

  •  Oslo Nepali Church युवा संगति द्वारा Geilo मा आशिषमय हिउँदे शिविर सम्पन्न

    ओस्लो, नर्वे | १६–१८ फेब्रुअरी २०२६ कृतज्ञ हृदय र आनन्दित आत्माका साथ Oslo Nepali Church का युवा संगतिले १६ देखि १८ फेब्रुअरी २०२६ सम्म Geilo मा आशिषमय हिउँदे आत्मिक शिविर सम्पन्न गरेका छन्। परमेश्वरको सुन्दर सृष्टिको बीचमा आयोजित यो शिविर आत्मिक जागृति, एकता, संगति र आनन्दमय सहयात्राको विशेष समय बन्यो। शिविरको सफल नेतृत्व दानियल वाइबाले…

  • ओस्लो नेपाली चर्चको छैटौँ वार्षिकोत्सव सम्पन्न

    ओस्लो, नर्वे। ओस्लोमा भएका नेपाली विश्वासीहरूको सङ्गती गर्ने उद्देश्यका साथ सुरु भई प्रभुमा एकताबद्ध भएर अघि बढिरहेको ओस्लो नेपाली चर्चले आफ्नो छैटौँ वार्षिकोत्सव हर्षोल्लासका साथ सम्पन्न गरेको छ। कार्यक्रमको प्रारम्भ स्तुति तथा आराधनाबाट गरियो, जसले उपस्थित सबैमा आनन्द र कृतज्ञताको अनुभूति जगायो। अंग्रेजी साल २०२५ मा थपिएका नयाँ सदस्यहरूलाई नेपाली परम्पराअनुसार खादा लगाएर स्वागत र…

  • ओस्लो नेपाली चर्चको वार्षिक बनभोज हर्षोल्लासका साथ सम्पन्न (August 03, 2025)

    ओस्लो, नर्वे — ओस्लो नेपाली चर्चले आफ्नो स्थापना कालदेखि नै हरेक वर्ष झैँ यस वर्ष पनि वार्षिक बनभोज कार्यक्रम आयोजना गर्‍यो। यसपटकको बनभोज Sognsvann ताल नजिकै हर्ष–उल्लासका साथ, मनोरञ्जनात्मक र अर्थपूर्ण तरिकाले सम्पन्न भयो। मण्डलीका सदस्यहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बालबालिकाको नृत्य (Action Song), खुला आकाशमुनि आराधना, भलिबल, पौडी, विभिन्न खेलकुद गतिविधि, चिकेन र पोर्क…